प्रकाश सपूतलाई किन धम्क्याउने ? गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाए छ : बाबुराम भट्टराई
news24nepal.tv · Sun Mar 13 01:08:36 GMT 2022
काठमाडौं । (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गायक प्रकाश सपुतको नयाँ गीतमा आपत्ति जनाउनु पर्ने कुरा नभएको बताएका छन् ।
माओवादी जनयुद्धबाट पीडित बनेका कार्युकर्ताको पीडाको विषयवस्तु समावेश गरेर सृजना गरिएको प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियो विवादित बनेपछि अध्यक्ष भट्टराईले पनि गीतप्रति टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)