सम्हालिँदै तराई–मधेस
rajdhanidaily.com · Sat Aug 01 05:46:32 GMT 2026

सद्भावका लागि सरकार, सुरक्षाकर्मी, प्रशासन र राजनीतिज्ञको साझा पहल
काठमाडौं । सुनसरीमा गत आइतबार भएको हिंसात्मक घटनापछि तराई–मधेसका विभिन्न जिल्लामा फैलिएको तनाव शुक्रबारदेखि क्रमशः मत्थर हुन थालेको छ । सर्वदलीय पहल, धार्मिक अगुवासँगको संवाद, सरकारले गरेको शहीद घोषणा, क्षतिपूर्तिको निर्णय तथा उच्च सुरक्षा सतर्कताका कारण अवस्था नियन्त्रणउन्मुख बनेको सरकारी निष्कर्ष छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)