धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी
ajakoartha.com · Sat Aug 01 05:46:00 GMT 2026

काठमाडौं- जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार आज बिहान १०ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो ।
यसअघि साउन १४ गते दिउँसो ३ः३० बजेदेखि जारी गरिएको कर्फ्यु आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार आज बिहान १०ः०० बजेदेखि हटाइएको प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)