इरानका ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने तयारीमा अमेरिका
bishowkhabar.com · Sat Aug 01 06:02:39 GMT 2026

काठमाडौं– अमेरिकाले एक–दुई दिनभित्रै इरानका ऊर्जा तथा महत्वपूर्ण पूर्वाधारमा आक्रमण गर्न सक्ने तयारी गरेको दाबी गरिएको छ ।
वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो विकल्पलाई गम्भीर रूपमा विचार गरिरहेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)