तिनाउमा हामफालेका पुरुष बेपत्ता
lokaantar.com

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट एक पुरुष नदीमा हामफालेर बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार अन्दाजी ३५ वर्षीय ती पुरुष बिहीबार साँझको समयमा पुलबाट नदीमा हामफालेका हुन् । नदीमा हामफालेपछि उनी बेपत्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)