मुम्बइमा चन्द्र भण्डारीको उपचार सुरु, अवस्था स्थिर
khabarhub.com · Thu Feb 16 17:16:51 GMT 2023
काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएको नेपाली कांग्रेसको नेता चन्द्र भण्डारीको भारतमा उपचार सुरु भएको छ । भारतको मुम्बइमा उपचार सुरु भएको र शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे शल्यक्रिया हुने तय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)