कांग्रेस महाधिवेशन : भावी नेतृत्वप्रति सबैको चासो
gorkhapatraonline.com · Fri Oct 02 00:28:18 GMT 2026

महाधिवेशनमा होमिएको नेपाली कांग्रेसमा नेतृत्व चयनको बहसले चर्चा पाउन थालेको छ । कांग्रेसको १५ औँ महाधिवेशन असोज १८ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन हुँदै छ । १६ असोजमा निर्धारण गरिएको महाधिवेशन प्रतिकूल मौसमका कारण दुई दिनपछाडि सारिएको हो ।
नयाँ तालिका अनुसार महाधिवेशन प्रतिनिधिको नाम दर्ता शुक्रबार र शनिबार गरिने छ । १९ र २० असोजमा बन्दसत्र तथा असोज २१ र २२ मा निर्वाचन गर्ने गरी कार्यतालिका निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)