राष्ट्रिय वाणिज्य बैंकका यी कर्मचारीको बढुवा सिफारिस, को–को परे सूचीमा ? [सूचीसहित]
lokaantar.com · Wed Feb 02 00:56:45 GMT 2022
राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न पदमा कार्यरत २२ जना कर्मचारी बढुवा सिफारिसमा परेका छन् ।
बैंकको पदपूर्ति समितिले विभिन्न पदमा कार्यरत कर्मचारीलाई बढुवा सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)