नेपालमा टीभीएसको नायाँ मोटरसाइकल सार्वजनिक
aarthiknews.com

काठमाडौँ । नेपालमा TVS Apache RTR 160 4V सार्वजनिक भएको छ। नेपालका लागि TVS को आधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी जगदम्बा मोटर्सले शनिबार उक्त मोटरसाइकल सार्वजनिक गरेको हो।
TVS Apache RTR 160 4V ले उत्कृष्ट 17.55PS शक्ति, नियन्त्रण र उन्नत प्रविधिको बेजोड संयोजन प्रदान गर्दछ। रेसिङ इन्जिनियरिङमा आधारित यस मोटरसाइकलले उत्कृष्ट प्रदर्शन र तीन वटा राइड मोड (स्पोर्ट, अर्बन र रेन) जस्ता विशेषताहरू प्रदान गर्दछ, जुन यस सेग्मेन्टमै पहिलो हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)