राजधानीमा नागरिक अगुवाहरुको प्रदर्शन (फोटोफिचर)
ratopati.com
मुलुकको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा देखिँदै गएको विकृति र विसंगतिका विरुद्ध आवाज उठाउँदै आएका नागरिक अगुवाहरुले आज पनि त्यसका विरुद्ध प्रदर्शन गरेका छन् । बृहत नागरिक आन्दोलनको ब्यानरमा नागरिक अगुवाहरुले राजधानीको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चर्किरहेको स्वास्थ्यकर्मीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुका साथै अन्य अस्पताल र क्षेत्रहरुमा देखिएको विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध आवाज उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)