मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

nepallive.com · Fri Oct 02 00:58:05 GMT 2026

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २०औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो।

नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्यो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)