चोलेन्द्रलाई हानेको तीरले अमरेशको मुख बन्द, बालेनको जयजयकार गर्न शुरु
barnanmedia.com · Fri Oct 02 00:55:13 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहको मुख बन्द हुन थालेको छ । यसअघि सरकार र प्रधानमन्त्री बालेन शाहको कट्टर आलोचक रहेका सिंह आफू पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा जस्तो पक्राउ पर्न सक्ने देखेपछि आफ्नो बोली फेरेका हुन् ।
आज बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले रास्वपाभित्र कुनै पनि किसिमको अन्तरविरोध नरहेको र सबै नेता–कार्यकर्ता एकीकृत रहेको बताए । बालेनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिएर पनि आफूले चाहेको परराष्ट्र मन्त्रालय नपाएपछि यसअघि संसदमा होस् वा टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा बालेन सरकारको उछितो काढ्न पछि पर्दैन्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)