मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कृत्रिम गुलियो पदार्थ राखिएका खानेकुराले बढाउँछ हृदय रोगको जोखिम

pahilopost.com · Fri Sep 16 00:28:46 GMT 2022

कृत्रिम गुलियो पदार्थ (आर्टिफिसियल स्विटनर)को सेवन हृदय रोगको बढ्दो जोखिमसँग जोडिएको पाइएको छ। अनुसन्धानकर्ताका अनुसार कृत्रिम गुलियो पदार्थ ‘चिनीको स्वस्थ र सुरक्षित विकल्प मानिनु हुँदैन’।

‘एडेड सुगर’को हानिकारक प्रभावहरू धेरै दीर्घ रोगहरूसँग जोडिएको कुरा स्थापित भएको लामो समय भइसकेको छ। यद्यपि, खाद्य कम्पनीहरूले विश्वव्यापी रूपमा लाखौँ मानिसहरूले दैनिक उपभोग गर्ने खाना र पेय पदार्थहरूमा कृत्रिम गुलियो प्रयोग गर्ने गरेका छन्। हालका वर्षहरूमा यसको प्रयोग बढ्दो रुपमा भइरहेको कुरा प्रकाशमा आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)