मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आर्थिक लेनदेनको विवादमा अपहरण, ६ जना पक्राउ

gorkhapatraonline.com · Wed Jul 27 04:38:01 GMT 2022

घोराही समाचारदाता

दाङ (घोराही) साउन ११ गते । तुलसीपुरमा अपहरण गरेर ७ लाख माग्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दैलेखको चामुण्डा विन्द्रसैनी नगरपालिका वडा नं. ३ बस्ने २७ वर्षीय केशव कुमार विकलाई अपहरण गरेर ७ लाख मागेको आरोपमा उनीहरू समातिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)