एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता (तस्बिरहरू)
deshsanchar.com · Thu Oct 01 22:54:21 GMT 2026
काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ । नेपाली टोली आज राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)