मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

sutranews.com · Fri Oct 02 01:08:34 GMT 2026

काठमाडौं । एसियन गेम्समा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । टोली शुक्रबार राति जापानको टोकियोबाट काठमाडौं आइपुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)