मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पुलिस र सभापोखरी सेमिफाइनलमा

ekantipur.com · Fri Oct 02 01:08:06 GMT 2026

पुलिस र सभापोखरी सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब, खैरा भलिबल क्लब पन्जाब र सभापोखरी भलिबल क्लब यहाँ भइरहेको दोस्रो मदन भण्डारी कप आमन्त्रित रनिङ सिल्ड भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)