थाइल्याण्डः पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त
barnanmedia.com · Mon May 11 19:15:01 GMT 2026

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैङ्ककको जेलबाट पेरोलमा रिहा हुनुभएको छ । भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाउनुभएका थाक्सिनले आठ महिना जेल सजाय भोगिसक्नुभएको छ।
दशकौँदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार सोमबार विहानै जेलबाट रिहा हुनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)