प्रेरक प्रसंग : लिंकनको पुस्तक प्रेम
nayapatrikadaily.com · Wed Jan 03 00:11:00 GMT 2024
अब्राहम लिंकनको परिवार निकै गरिब थियो । त्यसैले उनको बाल्यकाल चर्को अभावमा बितेको थियो । उनी कठोर परिश्रम गर्थे । घाँस काट्थे, दाउरा बटुल्थे ।
बाल्यकालमा उनी पुस्तक पढ्न औधि रुचाउँथे । तर, परिवारले उनलाई पुस्तक किनिदिन सक्दैनथ्यो । त्यसैले, उनी पढाइको भोक मेटाउन कहिले छिमेकबाट मागेर पुस्तक ल्याउँथे भने कहिले कसैको घरमा गएर काम गरेर पारिश्रमिकको बदलामा पुस्तक ल्याउँथे र पढेर पुनः जस्ताको तस्तै फिर्ता गरिदिन्थे । उनको स्मरण क्षमता बेजोडको थियो । एकपटक पढेका कुरा सितिमिती बिर्संदैनथे । एकपटक उनले छिमेकको एक घरबाट जर्ज वासिंटनको जीवनीसम्बन्धी एउटा पुस्तक मागेर ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)