दुग्ध क्षेत्रको विकासमा नीतिगत सुधार, बजार सुनिश्चितता र गुणस्तर नियन्त्रणमा जोड
barnanmedia.com · Fri Dec 19 23:06:05 GMT 2025

सरोकारवालाले दुग्ध क्षेत्रको दिगो विकासका लागि नीतिगत सुधार, बजार सुनिश्चितता र गुणस्तर नियन्त्रण आवश्यक भएकामा जोड दिइएको छ ।
नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा ‘दुग्ध क्षेत्रको अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण जीविकोपार्जनको महत्वपूर्ण आधार भए पनि पछिल्लो समय लागत वृद्धि, बजार अस्थिरता र नीतिगत अन्योलले उद्योग दबाबमा परेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)