डलरको भाउ उकालो लाग्दा युरो–पाउन्ड ओरालो
sutranews.com · Fri Oct 02 01:18:28 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी र सिंगापुर डलरको भाउ बढेको छ । युरो, पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ भने घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)