मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राकृतिक विपद्का पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था कस्तो हुन्छ?

bbc.com · Fri Oct 02 02:37:18 GMT 2026

यो वर्ष भोटेकोशी त्रिशूली बाढी, असोज ८ गतेदेखि ११ गतेसम्मको अविरल वर्षालगायतका विपद्‌का घटनाका पीडितलाई क्षतिपूर्ति रकम दिनेदेखि अस्थायी र स्थायी वासका लागि अध्ययन कार्य भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बङ्गालको खाडीबाट विकसित न्यूनचापीय प्रणालीका कारण गएको साता खासगरी पश्चिम नेपाललाई असर गर्ने गरी आएको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)