मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एआरए जीतपुरसिमरापछि भोजपुर गोल्डकपको फाइनलमा

hamrokhelkud.com · Thu Apr 22 17:54:34 GMT 2021

बिहीबार, वैशाख ९, २०७८

भोजपुर (हाम्रो खेलकुद)– अफ्रिकन रुट्स एसोसिएन (एआरए) लगातार दुई दिन दुई अलग अलग प्रतियोगिताको फाइनल पुगेको छ । सिमरामा जारी जीतपुर सिमरा गोल्डकपको फाइनल पुगेको भोली पल्ट बिहीबार एआरए भोजपुरमा जारी अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)