सिनेमाको सारसंक्षेप समेट्दै ‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक
baahrakhari.com · Sat Aug 01 07:04:58 GMT 2026

काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा सञ्जीव थापाको शब्द तथा हरि लम्सालको संगीत र स्वर छ ।
‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतले सन्तानलाई आफ्नो धरातल नबिर्सन आग्रह छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)