मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल–२०२३: राजस्थानविरुद्ध गुजरात टाइटन्सको सहज जीत

kalakarmi.com · Sat May 06 00:38:41 GMT 2023

जयपुर– आईपीएलको एउटा महत्वपूर्ण खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ ।

शुक्रवार राति जयपुरमा खेलिएको खेलमा राजस्थानको टीम ११८ रनमै आउट भयो । जवाफमा गुजरात टाइटन्सले १३.५ ओभरमै एक विकेटको क्षतीमा लक्ष्य हासिल गर्न सफल भयो । गुजराजतको जीतमा स्पिनर राशिद खानको महत्वपूर्ण भूमिका रह्यो, जसले तीन खेलाडी आउट गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)