मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सञ्चालनमा आएदेखि बर्सेनि ७ प्रतिशतले बढ्यो छायाँ सेन्टरको व्यापार, गत वर्ष ८९ करोड आम्दानी

clickmandu.com · Fri Oct 02 01:26:04 GMT 2026

काठमाडौं । पाँच तारे होटल तथा व्यवसायिक पसल सञ्चालन गर्दै आएको ठमेलको छायाँदेवी कम्प्लेक्सको व्यापार ३ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा सन् २०२६ मा ३ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२५ मा ८६ करोड २० लाख रुपैयाँको व्यापार गरेकोमा २०२६ मा ८९ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ८५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)