अमेरिकी डलरको मूल्य बढ्यो, युरो र पाउन्ड घट्यो
hamrakura.com · Fri Oct 02 00:00:00 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ, जसअनुसार अमेरिकी डलरको मूल्य हिजोको तुलनामा बढेको छ भने युरो र पाउन्ड स्ट्रलिङको मूल्यमा केही गिरावट आएको छ।
राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा तोकिएको छ। हिजो डलरको खरिददर १५३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)