भियतनामको प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ सम्मानित
clickmandu.com · Sat Aug 01 07:11:20 GMT 2026

काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ भियतनामको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिने प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ बाट सम्मानित भएका छन्।
मन्त्रालयले प्रमाणपत्रसहित उक्त सम्मान प्रदान गर्दै नेपाल–भियतनाम सम्बन्ध सुदृढ बनाउन श्रेष्ठले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)