महाेत्तरीमा घाँस काट्न गएका आठजना बालिकार र किशाेरी बेपत्ता
farakdhar.com · Tue Mar 30 17:13:31 GMT 2021
जनकपुरधाम : महोत्तरीमा घाँस काट्न गएका ८ जना किशोरी र बालिकाहरू बेपत्ता भएका छन् ।
जिल्लाको भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका ८ जना बालिका किशोरीहरु मंगलबारदेखि बेपत्ता भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)