ब्रड पिक हिमपहिरोअघि निर्मल पुर्जाको अन्तिम सन्देश सार्वजनिक, खोजी अभियान जारी
barnanmedia.com · Sat Aug 01 07:08:36 GMT 2026

पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोपछि बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)ले दुर्घटनाभन्दा केही घण्टाअघि भारतीय सञ्चारमाध्यम एनडीटीभीका पत्रकारलाई पठाएको अन्तिम भ्वाइस सन्देश सार्वजनिक भएको छ।
बुधबार साँझ क्याम्प–२बाट पठाएको सन्देशमा पुर्जाले आफू विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालहरूको ५८औँ सफल आरोहणको लक्ष्यसहित ब्रड पिकमा रहेको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)