ककपिटमै दुई पाइलटबीच चक्कु हानाहान, २ मिनेटमै विमान १७ हजार फिट तल झर्यो
barnanmedia.com · Fri Oct 02 01:47:02 GMT 2026

करिब १८० यात्रु सवार एउटा विमानमा उडानकै क्रममा दुई पाइलटबीच ककपिटभित्रै भएको हिंसात्मक झडपपछि विमान केही मिनेटमै हजारौं फिट तल झरेको घटनाले यात्रुहरूमा त्रास फैलाएको छ।
उडानका क्रममा ककपिटभित्र दुई पाइलटबीच विवाद चर्किएपछि स्थिति हिंसात्मक बनेको बताइएको छ। घटनाका क्रममा चक्कु प्रहारसमेत भएको र एक पाइलट घाइते भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)