ओभिएदोमाथि बार्सिलोनाको शानदार जीत
ratopati.com · Thu Sep 25 21:43:00 GMT 2025
काठमाडौँ । ला लिगा अन्तर्गत आज राति भएको खेलमा बार्सिलोनाले ओभिएदोमाथि ३-१ गोलले शानदार जीत हासिल गरेको छ।
घरेलु मैदानमा ओभिएदोले पहिलो हाफमै अग्रता लिए पनि बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)