एन्टिबायोटिक खाइरहनुभएको छ ? गुलियो खानाबाट टाढै रहनुहोस् !
lokaantar.com

एन्टिबायोटिक औषधिको उपचारसँगै चिनीयुक्त खाना मिसाएर खाँदा मानिसको पेटको माइक्रोबायोमलाई गम्भीर नोक्सान पुग्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ । प्रतिष्ठित वैज्ञानिक जर्नल ‘नेचर’मा बुधबार प्रकाशित नयाँ अनुसन्धानले स्टेम सेल प्रत्यारोपण गर्नुअघि अस्पतालमा भर्ना भएका र लगातार एन्टिबायोटिक सेवन गरेका क्यान्सर बिरामीहरूको आन्द्रामा पाइने ब्याक्टेरियामा कस्तो प्रभाव पर्छ भन्ने प्राकृतिक प्रयोगको अध्ययन गरेको थियो।
बिरामीहरूले अस्पतालमै तयार पारिएको खाना मात्र खाने भएकाले उनीहरूले के र कति मात्रामा खाना खाए भन्ने ठ्याक्कै थाहा पाइएको थियो, जुन पोषणसम्बन्धी अध्ययनहरूमा विरलै मात्र सम्भव हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)