गठबन्धनलाई निरन्तरता दिने घोषणा गरेका दलहरूका मूल नीतिमै छैन एकरुपता
nepallive.com · Mon Oct 31 16:15:00 GMT 2022
काठमाडौं– सत्तागठबन्धनका प्रमुख दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्।
मंसिर ४ को प्रतिनिधि सभा निर्वाचन पश्चात पनि यही गठबन्धन निरन्तर रहने सार्वजनिक उद्घोष गरेका शिर्ष नेताहरुले आफूहरुले सार्वजनिक गरेको घोषणापत्र (प्रतिज्ञापत्र) का आधारमा मत माग्ने र सत्तामा पुगे त्यसैलाई कार्यन्वयनमा लाने प्रतिबद्धताका साथ सार्वजनिक गरेका दस्तावेजहरूमा भने समान विषयमा फरकफरक दृष्टिकोण अघि सारेका छन्। गठबन्धन निरन्तर गर्ने घोषणा गरेका दलहरुको शासन गर्ने मूल नीति नै ‘चारमुखे’ देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)