मुख्य याममै सुनसान म्याग्दीका पर्यटकीयस्थल
ratopati.com · Thu Sep 25 21:54:00 GMT 2025

म्याग्दी । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् ।
‘जेनजी पुस्ता’ को आन्दोलन, राजधानी काठमाडौँसँग जोड्ने नारायणघाट–मुग्लिन र मुग्लिन–काठमाडौँ सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका होटल व्यवसायी राजन लामाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)