‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’
khabarhub.com · Sat Aug 01 07:55:38 GMT 2026

सुदूरपश्चिम – दार्चुलाको नौगाड गाउँपालिका-१ नागुका बासिन्दाले गत फागुन २१ को निर्वाचन बहिष्कार गर्ने घोषणा गरे । स्थानीयका विविध मागमध्ये खाद्यान्नको नियमित आपूर्तिको विषय पनि एक थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)