मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईसीसी क्रिकेट विश्वकपको समूह विभाजन, खेलतालिका सार्वजनिक

kendrabindu.com · Fri Oct 02 02:11:57 GMT 2026

काठमाडौं । दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् २०२७ को आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेलतालिका सार्वजनिक भएको छ ।

दक्षिण अफ्रिकाको केप टाउनमा बिहीबार आयोजित एक कार्यक्रमका बीच समूह विभाजनसँगै खेलतालिका सार्वजनिक गरिएको हो । समूह विभाजन अनुसार समूह ‘ए’ मा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाबे र क्वालिफायरबाट आउने एक टोली रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)