कृत्रिम बौद्धिकता अवसरसँगै चुनौती पनि होः एमाले उपाध्यक्ष पाण्डे
reportersnepal.com · Sat Mar 30 12:49:16 UTC 2024

काठमाडौँ, १७ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग विश्वमा नयाँ युगको आरम्भ गर्नाका साथै चुनौती पनि थपेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)