कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीलाई
khabarhub.com · Sun Aug 08 00:55:47 GMT 2021
काठमाडौँ- कम्युनिटी शिल्डको उपाधि दोस्रो पटक लेष्टर सिटीले जितेको छ ।
शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले हराउँदै गर्दै लेष्टरले उपाधि जितेको हो ।लेष्टरको जितमा ज्याक ग्रेलिसले ६५औँ मिनेटमा निर्णायक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)