मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अमेरिकामा अब खोप लगाइसकेका मानिसले बाहिर मास्क लगाउन नपर्ने

bbc.com · Wed Apr 28 00:16:21 GMT 2021

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ।

खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्न नपर्ने उसले नयाँ मापदण्डमा उल्लेख गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)