मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्रान्समा कीर्तिमानी मतदान, यो निर्वाचनलाई इतिहासको दिशा बदल्ने चुनाव किन भनिएको छ ?

barnanmedia.com · Mon Jul 01 22:32:26 UTC 2024

फ्रान्समा आइतबार संसदीय निर्वाचनको पहिलो चरणको मतदान भयाे । यो निर्वाचन ऐतिहासिक सावित हुने विश्वास गरिएको छ ।

भर्खरै सम्पन्न युरोपेली चुनावमा राम्रो प्रदर्शन गरेपछि, अति दक्षिणपन्थीहरू आशावादी छन् कि उनीहरूले केन्द्रवादी पार्टीहरूको गठबन्धनले गठन गरेको म्याक्रोनको सरकारलाई हटाउन सक्षम हुनेछन्। तीन साताअघि युरोपेली चुनावको नतिजा आएपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अचानक प्रारम्भिक निर्वाचनको घोषणा गरेका थिए, त्यसपछि आइतबार पहिलो चरणको मतदान भयाे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)