टी-२० विश्वकपमा भारतको जितमा दक्षिण अफ्रिकी मिडियामा चर्को बहस, कप्तान मार्करामले खुलेर बोले
barnanmedia.com · Mon Jul 01 22:34:19 UTC 2024
टी–२० विश्वकपको फाइनलमा भारतसँग दक्षिण अफ्रिकाको हारको त्यहाँको मिडियामा पनि निकै चर्चा भइरहेको छ ।
दक्षिण अफ्रिकी मिडियामा त्यहाँको क्रिकेट टोलीका कप्तान एडेन मार्करामको भनाइ, विराट कोहलीको इनिङ्स र जसप्रित बुमराहको बलिङलाई लिएर धेरै कुरा भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)