सुदूरपश्चिम नेकपा किचलो, खगराजलाई रोक्न धामी पक्ष सक्रिय
bishowkhabar.com · Sat Aug 01 08:13:11 GMT 2026

धनगढी– सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला सबैभन्दा ठूलो दल नेकपाभित्र आन्तरिक किचलो चर्किएको छ ।
एमाले–नेकपा भागबण्डाअनुसार प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ र संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने सम्भावना बलियो मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)