मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना  

setopati.com · Fri Mar 31 00:47:00 GMT 2023

आज बिहान देशभरको मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भई मौसम सामान्यता सफा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)