कुन युवा खेलाडीले रोहित शर्मा, विराट कोहली र जडेजाको स्थान लिन सक्छन्?
barnanmedia.com · Mon Jul 01 22:36:42 UTC 2024
भारतीय क्रिकेट टोलीले १७ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । तर यो जितको केही घण्टामै टीम इन्डियाको तस्वीर फेरिएको छ ।
वास्तवमा, टोलीका तीन वरिष्ठ खेलाडीहरू कप्तान रोहित शर्मा, विराट कोहली र रवीन्द्र जडेजाले क्रिकेटको सबैभन्दा छोटो रूपलाई अलविदा भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)