जानकी धामको मौलिकता नमास
annapurnapost.com · Thu Mar 02 00:53:25 GMT 2023
जानकी मन्दिरलाई स्वच्छ, सफा र मौलिक स्वरूपमा राखिएन भने इतिहासमाथि पनि ठूलो अन्याय हुन्छ। आस्था र इतिहासको सम्मान गर्दै बेथिति रोक्न जरुरी छ। त्यो कर्तव्य सरकार र पुरातत्त्व विभागको हो।
जनकपुरको जानकी मन्दिर पौराणिक र धार्मिक महत्त्वको त हुँदै हो, विश्वकै सम्पदा पनि हो। जुन अहिलेसम्म विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेको छैन, सूचीकृतको पहल भइरहेको छ। नेपाल र भारतका हिन्दू धमालम्बीहरूको साझा आस्थाको केन्द्र जानकी मन्दिरसँग दर्शन र ज्ञानविज्ञानका तमाम इतिहासका पाटा पनि जोडिएका छन्। यतिका महत्त्वपूर्ण सम्पदा भने लामो समयदेखि सन्त, महन्त र मन्दिर संरक्षणको आवरणमा पदासीनहरूबाट दोहनमा पर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)