ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव भेटियो
khabarhub.com · Sat Aug 01 08:19:48 GMT 2026

एजेन्सी – पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १० पर्वतारोहीको खोजीका क्रममा उद्धार टोलीले चार शव फेला पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)