‘अटोनोमस वारफेयर कमाण्ड’ गठन गर्दै पेन्टागन
hamrakura.com · Fri Oct 02 00:00:00 GMT 2026

काठमाडौँ। अमेरिकी रक्षा सचिव पिट हेगसेथले सेनाको आधुनिक रूपान्तरण गर्ने उद्देश्यका साथ ‘अटोनोमस वारफेयर कमान्ड’ नामक नयाँ चार-तारे कमान्ड गठन गर्ने घोषणा गरेका छन्।
भर्जिनियास्थित युएस म्यारिन कोर बेसमा आयोजित कार्यक्रममा उनले ड्रोन तथा रोबोटिक क्षमतालाई एकीकृत गर्दै सैन्य परिचालन, खरिद, परीक्षण र अत्याधुनिक प्रविधि अपनाउने पद्धतिलाई परिमार्जन गरिने बताएका हुन्। रक्षा सचिव हेगसेथका अनुसार शान्तिपूर्ण समयमा सैन्य संरचनामा गरिएको यो आधुनिक इतिहासकै सबैभन्दा तीव्र गतिको रूपान्तरण हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)