हेटौँडामा माघ १ गतेदेखि मासु जाँच ऐन लागू गर्ने तयारी
nepalnews.com · Fri Oct 02 02:41:08 GMT 2026

काठमाडौं। हेटौँडामा दुई दशकभन्दा लामो समयदेखि कार्यान्वयन हुन नसकेको पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन आगामी माघ १ गतेदेखि लागू गर्ने तयारी गरिएको छ।
२०६० सालमा राजपत्रमा सूचना प्रकाशित भए पनि पूर्वाधारको अभाव र सरोकारवालाबीचको असहमतिले गर्दा यो ऐन कार्यान्वयनमा आउन सकेको थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)