सामाजिक सद्भाव भाँड्न खोजेको आरोपमा थप चारजना पक्राउ
kendrabindu.com · Sat Aug 01 08:33:48 GMT 2026
काठमाडौं । सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा पर्साबाट चारजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उनीहरूलाई वीरगञ्ज महानगरपालिका–११ रानीघाटबाट पक्राउ गरिएको हो । उनीहरूले नगरक्षेत्र मा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)